विगतमा गल्ती भयो, अब खल्तीबाट उम्मेदवार ल्याइँदैन: रवि लामिछाने
nagariknews.nagariknetwork.com · Mon Aug 17 13:12:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्।
पार्टीले सुरु गरेको ‘क्यान्डिडेट क्लब’ को वैधानिक प्रक्रियामा सामेल नभई कसैले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले प्रस्ट पारेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)