वाइफाई नेपालको ‘होम सिरिज’अन्तर्गत सुलभ मूल्यमा ५ आकर्षक इन्टरनेट प्याकेज सार्वजनिक
nepalsamaya.com · Mon Aug 17 13:24:10 GMT 2026

काठमाडौं। इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले इन्टरनेटको आवश्यकता र आधुनिक जीवन शैलीलाई ध्यानमा राख्दै नयाँ 'होम सिरिज' सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजअन्तर्गत जेडटीई डुअल ब्यान्ड राउटरसहित पाँच वटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो। घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता तथा ग्राहकको बजेटलाई ध्यानमा राखेर यी प्याकेज तयार गरिएको कम्पनीले जनाएको छ।
नयाँ सिरिजअन्तर्गत ८० एमबीपीएसको ‘स्मार्ट प्याक’, १२० एमबीपीएसको ‘पावर प्याक’, १६० एमबीपीएसको ‘पावर प्लस प्याक’, २०० एमबीपीएसको ‘स्पिड प्याक’ र ३०० एमबीपीएसको ‘स्पिड प्लस प्याक’ समावेश छन्। कम्पनीका अनुसार ८० एमबीपीएसको प्याकेज विद्यार्थी, साना परिवार तथा सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि उपयुक्त छ।
Read full story at source (nepalsamaya.com)