पहिरो प्रभावितका लागि निःशुल्क शिविर, ८५ जनाले गरे स्वास्थ्य परीक्षण
ekantipur.com · Mon Aug 17 13:23:16 GMT 2026

पहिरो प्रभावितका लागि निःशुल्क शिविर, ८५ जनाले गरे स्वास्थ्य परीक्षण
स्वास्थ्य शिविरका लागि कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमितकुमार ठाकुरको कमाण्डमा ६ जना स्वास्थ्यकर्मी तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ७ जना प्रहरी कर्मचारीको टोली परिचालन ।
Read full story at source (ekantipur.com)