मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
khabarhub.com · Mon Aug 17 13:29:57 GMT 2026

काठमाडौं – निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (khabarhub.com)