विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय बदर
ratopati.com · Mon Aug 17 13:32:23 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरी नेपालमा परिवारसहित बस्दै आएका एक विदेशी नागरिकलाई देश निकाला (निष्कासन) गर्ने सरकारको निर्णय बदर गरिदिएको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दक्षिण कोरियाली नागरिक पिटर क्वाङ सियोङ किमपिटर क्वाङ सियोङ किमलाई थुनामुक्त गर्न र निष्कासन नगर्न आदेश जारी गरेको हो ।
Read full story at source (ratopati.com)