गगन थापाको टिप्प्णी : देउवालाई आफ्नैले डुबाए, फेरि डुबाउँछन्
annapurnapost.com · Mon Aug 17 13:33:28 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको 'नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए।
सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर पक्षका नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेको थापाले आरोप लगाए।
Read full story at source (annapurnapost.com)