नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ
nagariknews.nagariknetwork.com · Mon Aug 17 13:39:08 GMT 2026

लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।
भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो । जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३ एक्स इलेक्ट्रिक एसयुभी रह्यो ।
Read full story at source (nagariknews.nagariknetwork.com)