किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिँदै अदालतले भन्यो- जफत गरिएका उपकरण पनि फिर्ता दिनू
kendrabindu.com · Mon Aug 17 13:44:23 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। साथै, उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
Read full story at source (kendrabindu.com)