रास्वपाले घोषणा गर्यो ‘क्यान्डिडेट क्लब’
khabarhub.com · Mon Aug 17 13:41:49 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रीत क्यान्डिडेट क्लबको घोषणा गरेको छ ।
सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरेका हुन् ।
Read full story at source (khabarhub.com)