किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
setopati.com · Mon Aug 17 13:47:00 GMT 2026

जनआस्था पत्रिकाका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश दिएको हो।
Read full story at source (setopati.com)