बालेनको बेढङ्ग शैलीले ओली, देउवा र प्रचण्डको बढ्दैछ मनोबल !
ratopati.com · Mon Aug 17 14:15:00 GMT 2026

काठमाडौँ । देशभर ग्यासको हाहाकार छ । अर्कोतिर रासायनिक मलको अभावमा कृषि उत्पादन नहुने चिन्ता किसानको अनुहारमै झल्किन्छ ।
डाक्टर, नर्स र शिक्षक एकपछि अर्को आन्दोलन गरिरहेका छन् । सरकारको नेतृत्वकर्ताबाटै निजामती कर्मचारी आजित हुन थालेका छन् ।
Read full story at source (ratopati.com)