अबको महाधिवेशनमा आफूलाई हराएर नेतृत्व लिन गगनको चुनौती
onlinekhabar.com · Mon Aug 17 14:10:12 GMT 2026

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उनले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)