‘नारदमुनि अलप भएर अर्को ठाउँ पुगे’ जस्तै क्वान्टम प्रविधिमा सूचना पठाउन सकिन्छ
onlinekhabar.com · Mon Aug 17 12:49:01 GMT 2026
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरबाट क्वान्टम फिजिक्समा पीएचडी गरेका उनी संसारकै सबैभन्दा ठूला कम्पनीमध्ये एक आईबीएममा वैज्ञानिकका रूपमा कार्यरत छन् । क्वान्टम साइन्स भनेको के हो, त्यसले समाजमा अहिले र भविष्यमा के प्रभाव पार्न सक्छ भन्ने विषयमा डा. कँडेलसँग अनलाइनखबर का लागि जनार्दन बराल ले गरेको कुराकानी :
क्वान्टम फिजिक्स भनेको के हो ? साधारण मान्छेले बुझ्ने गरी बताइदिनुस् न ?
Read full story at source (onlinekhabar.com)