संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य
ekantipur.com · Mon Aug 17 14:17:02 GMT 2026

संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य
कुनै कारण संसद् बैठकमा उपस्थित हुन नसक्नेहरूका लागि पार्टीले अनलाइन आवेदन फारमको व्यवस्था गरेको रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
Read full story at source (ekantipur.com)