किशोर श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश
nepalnews.com · Mon Aug 17 14:26:41 GMT 2026

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई हिरासतमा नराखी बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको हो।
Read full story at source (nepalnews.com)