लेबनानी नागरिक वेबे युसेफले सोमामा कसरी कोरिरहेका छन् नेपालका उत्कृष्ट एमएमए फाइटरको भविष्य
ekantipur.com · Mon Aug 17 14:32:14 GMT 2026
लेबनानी नागरिक वेबे युसेफले सोमामा कसरी कोरिरहेका छन् नेपालका उत्कृष्ट एमएमए फाइटरको भविष्य
इन्डोनेसियाको बालीस्थित सोमा फाइट क्लबका मुख्य एमएमए प्रशिक्षक वेबेले नेपाली फाइटर रवीन्द्र ढाँट र युकी आङ्देम्बेलाई निखारिरहेका छन् । नेपाली समर्थक तथा प्रशंसकको साथलाई नजिकबाट देखेका वेबेले मार्सल आर्ट्समा लगानी गर्न नेपाललाई सुझाव दिएका छन् ।
Read full story at source (ekantipur.com)