सभापति लामिछानेले संगठनात्मक जग पूर्ण रूपमा बलियो नबन्दै पार्टीको संरचना अत्यन्त ठूलो बनेको स्वीकार गर्दै
barnanmedia.com · Mon Aug 17 14:32:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै पार्टीबारे महत्त्वपूर्ण स्वीकारोक्ति गरेका छन्।
उनले रास्वपाको संगठनात्मक जग पूर्ण रूपमा बलियो नबन्दै पार्टीको संरचना अत्यन्त ठूलो बनेको स्वीकार गर्दै अब त्यसलाई जोगाउने र थप मजबुत बनाउने जिम्मेवारी पार्टी नेतृत्वकै काँधमा रहेको बताएका छन्।
Read full story at source (barnanmedia.com)