शैक्षिक परामर्श नियमावलीप्रति व्यवसायीको असन्तुष्टि, ‘एकतर्फी र अव्यवहारिक’ भएको आरोप
newsofnepal.com · Mon Aug 17 14:35:45 GMT 2026

काठमाडौँ।
सरकारले हालै ल्याएको शैक्षिक परामर्श व्यवसाय नियमावली एकतर्फी र व्यवसायलाई धराशायी बनाउने लक्ष्यका साथ आएको शैक्षिक सरोकारवालाहरूले बताएका छन् ।
Read full story at source (newsofnepal.com)