नेपालीसँग बिहे गरेका विदेशी नागरिकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
nagariknews.nagariknetwork.com · Mon Aug 17 14:29:38 GMT 2026

सर्वोच्च अदालतले विदेशी नागरिक पिटर क्वाङ सिओङ किमलाई थुनामुक्त गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई थुनामै राखेर निष्कासन गर्ने अध्यागमन विभागको निर्णय बदर गरिदिएको हो। अदालतले किमलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)