किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुबी ठाकुरले दिइन् जाहेरी
kendrabindu.com · Mon Aug 17 14:42:40 GMT 2026

काठमाडौँ। उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।
ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन्। ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले ठाकुरबाट जाहेरी प्राप्त भएको पुष्टि गर्दै त्यसबारे अध्ययन भइरहेको जानकारी दिए।
Read full story at source (kendrabindu.com)