नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘ग्यादरिङ फर ओपन साइन्स हार्डवेयर’ सम्मेलन हुँदै
techpana.com · Mon Aug 17 14:42:57 GMT 2026

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘ग्यादरिङ फर ओपन साइन्स हार्डवेयर’ (GOSH) सम्मेलन आयोजना हुने भएको छ । कारखाना समूहको आयोजनामा हुने सम्मेलन आगामी ४-६ अक्टोबरसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ ।
‘गोश’ वैज्ञानिक तथा प्राविधिक उपकरणहरूलाई ‘ओपन सोर्स हार्डवेयर’ (खुला स्रोत) का रूपमा निर्माण गर्न समर्पित वैज्ञानिक, इन्जिनियर, कलाकार, शिक्षाविद् र निर्माताहरूको विश्वव्यापी साझा मञ्च हो ।
Read full story at source (techpana.com)