प्रहरीले बरामद गरेका सामान किशोर श्रेष्ठकी पत्नीले बुझेर लगिन्
nepalpress.com · Mon Aug 17 14:43:26 GMT 2026

काठमाडौँ । प्रहरीले पत्रकार किशोर श्रेष्ठको निवास र कार्यालयबाट बरामद गरेका सामान फिर्ता गरेको छ । श्रेष्ठकी पत्नी सरस्वतीले सामान बुझेर लगेकी हुन् ।
सर्वोच्च अदालतले आज श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गर्दा बरामद भएका सञ्चारसम्बन्धी सामग्री तत्काल फिर्ता गर्न भनेको थियो ।
Read full story at source (nepalpress.com)