कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, निर्णय भोलि सार्वजनिक गरिने
ratopati.com · Mon Aug 17 14:54:02 GMT 2026

काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठक साेमबार सम्पन्न भएको हो।
बैठकको समापनका क्रममा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तु तथा पदाधिकारी र केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न विषयमा आफ्नो धारणा स्पष्ट पारेका थिए।
Read full story at source (ratopati.com)