श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेशमा के छ ?
aarthiknews.com

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था अनलाइनका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा. श्री नहकुल सुवेदी र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठका नाममा परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
Read full story at source (aarthiknews.com)