इतर समूहको भेलाका प्रस्ताव पार्टीको आधिकारिक दस्तावेज होइनन् : सभापति थापा
nepalnews.com · Mon Aug 17 14:54:03 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विभिन्न समूहले आयोजना गर्ने भेलाबाट आएका निर्णयहरू पार्टीको आधिकारिक नीति बन्न नसक्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पार्टीको नीति निर्माणका लागि वैधानिक प्रक्रिया रहेको स्पष्ट पारे ।
Read full story at source (nepalnews.com)