४५ कर्मचारीकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
ratopati.com · Mon Aug 17 15:01:08 GMT 2026

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे हाे । मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूकाे सरुवा गरेकाे छ ।
Read full story at source (ratopati.com)