झापामा ट्याक्टर दुर्घटना हुँदा ८ वर्षीय बालकको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Aug 17 15:01:15 GMT 2026

झापाको कचनकवल गाउँपालिका-१ मा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ वर्षीय एक बालकको मृत्यु भएको छ।
कचनकवल गाउँपालिका-१ स्थित चिया बगान नजिकैको खेतमा आइतबार दिउँसो प्र.१-०१-००१ त ८९९२ नम्बरको ट्याक्टर जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)