प्रचण्डका ज्वाइँ जीवन आचार्य तेस्रोपटक मन्त्री, पाए ‘ह्याट्रिक’ अवसर
nepalnews.com · Mon Aug 17 15:06:56 GMT 2026
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कोशी प्रदेश सरकारमा चार मन्त्री थपिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले तेस्रोपटक मन्त्री बन्ने अवसर पाएका छन्।
एमालेका तर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै आचार्यलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका हुन्।
Read full story at source (nepalnews.com)