९४४ अर्बको सम्बन्धविच्छेद : एसके ग्रुपका अध्यक्षसँग छन् रकम जुटाउने तीन विकल्प
nagariknews.nagariknetwork.com · Mon Aug 17 15:08:36 GMT 2026

दक्षिण कोरियामा एसके ग्रुपका अध्यक्ष चेय ताई-वनले सम्बन्धविच्छेदको मुद्दामा अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका छन्।
यससँगै उनले लामो समयदेखि चलिरहेको कानुनी लडाइँमा केही समयका लागि राहत पाएका छन्। तर, यो कदमले उनलाई ९४४ अर्ब वन (करिब ६६८ मिलियन डलर) बराबरको नगद कसरी जुटाउने भन्ने नयाँ प्रश्न खडा गरिदिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)