बाँकेमा हवाई फायर, १४ किलो अफिमसहित दुई जना पक्राउ
ratopati.com · Mon Aug 17 15:28:12 GMT 2026

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार कोहलपुर नगरपालिका वडा नं ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (ratopati.com)