पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः गगन थापा
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताएका छन् ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले दलको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताएका हुन् ।
Read full story at source (hamrakura.com)