प्रधानमन्त्री शाहलाई भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले भेट्ने
barnanmedia.com · Mon Aug 17 15:27:38 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले भेट्ने भएका छन् ।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहलाई सेठले भेट्न लागेका हुन् । तीनदिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आएका सेठ प्रधानमन्त्री शाहलाई भेटेपछि स्वदेश फर्किने छन् ।
Read full story at source (barnanmedia.com)