रिहा भएपछि पत्रकार श्रेष्ठको प्रतिक्रिया- ‘मैले हारेको छैन, देखेको कुरा लेखिरहन्छु’
kendrabindu.com · Mon Aug 17 15:44:33 GMT 2026

काठमाडौँ। अदालतको आदेशपछि जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन्। अदालतले सोमबार उनलाई रिहा गर्न आदेश दिएको थियो।
रिहाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै श्रेष्ठले आफूलाई हिरासतमा राखिएका बेला कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको बताए। उनले आफूले भोगेको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोड्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन सक्ने आशंका व्यक्त गरे।
Read full story at source (kendrabindu.com)