ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती
ratopati.com · Mon Aug 17 15:48:15 GMT 2026

बागलुङ । मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौ बुकी फुल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन् ।
मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा सडक यात्रा भने जोखिम हुने गरेको आगन्तुक बताउँछन् ।
Read full story at source (ratopati.com)