रिहा भए पत्रकार किशोर श्रेष्ठ
lokaantar.com

पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् ।
सर्वोच्च अदालतले सोमबार बेलुका नै उनलाई रिहा गर्न आदेश दिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंले राति करिब साढे ९ बजेतिर उनलाई रिहा गरेको हो ।
Read full story at source (lokaantar.com)