निस्ट फाउन्डेसनद्वारा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा अभिनन्दित
ekantipur.com · Mon Aug 17 13:00:58 GMT 2026

निस्ट फाउन्डेसनद्वारा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा अभिनन्दित
फाउन्डेसनले शर्माले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक प्रमुखका रूपमा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
Read full story at source (ekantipur.com)