विदेशबाट नेपालीको उद्धार र शव ल्याउन कार्यविधि तयार, अर्थमा अड्कियो
barnanmedia.com · Mon Aug 17 15:50:34 GMT 2026

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी कार्यविधि रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ।
परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि कार्यविधि बनाएको हो। मन्त्रालयले पहिलोपटक ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि-२०८३’ तयार गरेको हो।
Read full story at source (barnanmedia.com)