दलको वैचारिकता स्पष्ट पार्न समय लाग्छ : लामिछाने
ukeraa.com

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पार्टीले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तसँगै व्यवहारमा पनि फरक राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताएका छन्।
‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै उनले राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन निश्चित समय लाग्ने उल्लेख गरे।
Read full story at source (ukeraa.com)