उपसभामुख ठाकुरले दिइन् पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी
reportersnepal.com · Mon Aug 17 16:02:56 GMT 2026

काठमाडौँ । उपसभामुख रुबीकुमार ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै उनले जाहेरी दिएकी हुन् ।
प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिए ।
Read full story at source (reportersnepal.com)