सडक कालोपत्र गर्न भारतीय अवरोध
ratopati.com · Mon Aug 17 16:14:04 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका वुद्धिराज चौधरीलाई यहाँ बसोबास गरेको पाँच दशकभन्दा बढी भयो । डोकेबजार–दैजी हुलाकी सडक खण्डको पचुँइ गाउँमा एक हजार ४०० मिटर सडकमा भारतीय सीमा सुरक्षा बलका अधिकारीले ग्राइभेल हाल्न अवरोध गर्न थालेपछि उनलाई चित्त बुझेको छैन ।
विसं २०७३ फागुनमा डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक कालोपत्र गर्न तीन वटा प्याकेजमा ठेक्का दिइएको थियो । बिचको प्याकेज (दोस्रो प्याकेज) मा पर्ने बेलौरी–बेल्डाँडी खण्डको पचुँइमा भारतीय सुरक्षाकर्मीले उक्त खण्ड नेपाल–भारत सीमाना दशगजामा पर्ने भन्दै निर्माणमा अवरोध गर्दै आएका छन् ।
Read full story at source (ratopati.com)