१० बजे १० समाचार : रास्वपाको क्यान्डिडेट क्लब घोषणा, कोशीमा पुरानै मुख्यमन्त्रीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्
ratopati.com · Mon Aug 17 16:15:00 GMT 2026

आज २०८३ भदौ १ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रास्वपाको क्यान्डिडेट क्लब घोषणा, कोशीमा पुरानै मुख्यमन्त्रीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्, लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, बागमतीका मुख्यमन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी पेस गर्न आह्वान, कर्णालीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने, भदौ १० गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश लगायत छन् ।
Read full story at source (ratopati.com)