सत्तारुढ दलकै सांसद विदेश रहँदा जसपाले निर्देशन मानेको भए मुख्यमन्त्रीलाई पुग्ने थिएन बहुमत
nepalpress.com · Mon Aug 17 16:13:31 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । साउन १२ गते यसअघि सत्तागठबन्धनमा रहेको नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थिए ।
आज सोमबार २१ दिनमा मुख्यमन्त्री आचार्यले नयाँ गठबन्धनमा रहेको नेकपा, राष्ट्रिय जनमोर्चा र यसअघिकै साझेदार जसपा नेपालको समर्थनमा पुनः विश्वासको मत लिएका हुन् । यसअघि दुई वर्ष कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री आचार्यले सरकारको नेतृत्व गरेका थिए ।
Read full story at source (nepalpress.com)