अनुसन्धानमा जोड दिँदै पिपुल्स क्याम्पस
nepalsamaya.com · Mon Aug 17 16:14:47 GMT 2026

काठमाडौं। पिपुल्स क्याम्पसले आफ्नो पुरानो विरासतलाई जोगाउँदै व्यवस्थापन शिक्षातर्फको यात्रालाई जारी राख्न अनुसन्धानमा जोड दिने जनाएको छ। व्यवस्थापन संकायको अध्यापनमा आफ्नो छुट्टै पहिचान र विशिष्टता कायम राख्दै आएको ४५ वर्ष पुरानो पिपल्स क्याम्पसले स्मार्ट अध्ययन अध्यापन र अन्तरक्रियात्मक पठन विधिका सार्थ अनुसन्धानलाई नियमित कार्यक्रममा समावेश गर्ने जनाएको हो।
राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा सो जनाइएको हो। मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित क्याम्पसले कायम गरिरहेको नजिता र गुणस्तरलाई अबका दिनमा पनि जारी राख्न नवीनतम् प्रयासलाई जारी राखिने क्याम्पस प्रमुख रोजेश पण्डितले बताए।
Read full story at source (nepalsamaya.com)