कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने
makalukhabar.com · Mon Aug 17 16:23:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ ।
बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए ।
Read full story at source (makalukhabar.com)