कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय मंगलबार सार्वजनिक गरिने
kendrabindu.com · Mon Aug 17 16:26:04 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत २४ साउनदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ ।
बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए।
Read full story at source (kendrabindu.com)