याङ्गुनमा हैजाको प्रकोप : सयौँ अस्पताल भर्ना
ratopati.com · Mon Aug 17 16:40:50 GMT 2026

म्यान्माको । म्यान्माको सबैभन्दा ठूलो शहर याङ्गुनमा गम्भीर पखालाका कारण ५०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् भने करिब १५० जनामा हैजाको भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीले सोमबार बताएका छन्।
पाँच वर्षभन्दा बढी गृहयुद्धपछि म्यान्माको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर अवस्थामा छ जसमा एक लाखभन्दा बढी मानिस मारिएको अनुमान छ र अर्थतन्त्र पनि निष्क्रिय छ ।
Read full story at source (ratopati.com)