कर्णालीमा सत्ता किचलो, विश्वासको मत लिने प्रस्ताव दर्ता भएसँगै एमाले असन्तुष्ट
baahrakhari.com · Mon Aug 17 16:41:46 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच असन्तुष्टि चुलिएको छ ।
मन्त्रिपरिषद् विस्तार गरेर मात्रै विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुपर्ने पक्षमा रहेको एमाले मुख्यमन्त्री मंगलबहादुर शाहीसँग असन्तुष्ट बनेको हो । आफूहरूसँग परामर्श नै नगरी मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रस्ताव गरेको भन्दै एमालेले असन्तोष व्यक्त गरेको हो ।
Read full story at source (baahrakhari.com)