यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
nepallive.com · Mon Aug 17 17:07:20 GMT 2026

काठमाडौं– म्यादी प्रहरीका लागि लत्ता–कपडा तथा जुत्ता खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै रास्वपाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य खगेन्द्र सुनारले तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
सुनारले सामाजिक सञ्जालमार्फत म्यादी प्रहरीको पोसाक तथा जुत्ता खरिदमा भएको भनिएको अनियमितताको तत्काल छानबिन गर्नुपर्ने बताएका हुन् । उनले छानबिन अघि नै गृहसचिव र नेपाल प्रहरीका आईजीपीलाई बर्खास्त गर्नुपर्ने मागसमेत गरेका छन् ।
Read full story at source (nepallive.com)