प्रधानमन्त्री निरन्तर अनुपस्थित भएपछि संसद् आउन सभामुखले मिति तोके
ekantipur.com · Mon Aug 17 17:25:39 GMT 2026

प्रधानमन्त्री निरन्तर अनुपस्थित भएपछि संसद् आउन सभामुखले मिति तोके
हरेक महिना पहिलो साताको एक दिन सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने नियम प्रधानमन्त्री वालेन्द्र शाहले बेवास्ता गर्दै आएका छन् । विपक्षी दलहरूले १७ जेठको अभिव्यक्ति र सरकारको कामकाजका विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै संसद् बैठक अवरोध गर्दै आएका थिए ।
Read full story at source (ekantipur.com)