करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा
arthadabali.com · Mon Aug 17 16:51:00 GMT 2026

काठमाडौँ / आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा गरेको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार विजेता कुपनको घोषणा गरिएको हो ।
विभागका अनुसार साउन दोस्रो पाक्षिकमा रु १० लाखको बम्पर उपहार ०२६८८८९७९०३९ नम्बरको कुपन भएका उपभोक्ताले प्राप्त गरेका छन् । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट रु ३५० को सामान खरिद गरेका उपभोक्ताले उक्त बम्पर उपहार जितेको विभागले जनाएको छ ।
Read full story at source (arthadabali.com)